स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

पत्रपत्रिकाबाट

मंगलबार, ०६ चैत्र २०७४, ०७ : ०६
स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

 

मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका लागि नगद दिँदा सरकारलाई समस्या परेपछि यो प्रणाली परिवर्तन गर्न लागएको हो ।
अहिलेको व्यवस्थालवाई निरन्तर दिने हो भने सरकारी कोषमा नभए पनि ासनउको पहिलो दिन स्थानीय तहलाई पैसा दिनुपर्नेछ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस