भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड लाग्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ । मन्त्रालयको पत्रअनुार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।
भारतले बिहीबार अनुदानम १० लाख मात्रा कोभिसिल्ड उपलब्ध गराएको थियो । सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ माघ २०७७, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप