काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेशका पहाडी भूभागमा सोमबारको मौसम आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।
मौसमविदका अनुसार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएका छन् । प्रदेश १ का पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन्।
विशेष गरी देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु