कांग्रेसमा गुट हेरफेर ?

पत्रपत्रिकाबाट

सोमबार, ०५ चैत्र २०७४, ०८ : ०३
कांग्रेसमा गुट हेरफेर ?

नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् । आत्रिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरुले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ ।

पार्टिभित्र एक नेताले अर्कोलाई निरीह र आफुर्ला शक्तिशाली देखाउन गुट समहु बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो ।

निर्वाचनमा पराजइपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नेताहरुले गुट अदलबदल गर्दा शेरबहादुर देउवगा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३ औँ महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समुहसामले हलचल आएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस