भुस्याहा कुकुर व्यवस्थापन : दुई बर्षमा दुई करोड सखाप

पत्रपत्रिकाबाट

सोमबार, ०५ चैत्र २०७४, ०७ : ०२
भुस्याहा कुकुर व्यवस्थापन : दुई बर्षमा दुई करोड सखाप

काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै र्दु बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो ।, अयो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस