गुटबन्दीले चुनावमा पराजय

पत्रपत्रिकाबाट

आइतबार, ०४ चैत्र २०७४, ०७ : ५२
गुटबन्दीले चुनावमा पराजय

नेपाली कांग्रेसका जिल्ला समितिहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन् ।

निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरुले केन्द्रदेखि गाउँ तहसम्म्को चरम गुटबन्दी नै पराजयको मुख्य कारण भएका निष्कर्ष निकालेका हुन् ।

पार्टीभित्र गुटबन्दी संस्थागत हुँदा एउटा पक्षले अर्कोलाई असहयोग गरेका कारण निर्वाचनमा नराम्रो हार भोग्नुपरेको बुझाई जिल्ला समितिहरुको छ ।,आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस