एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २१,८२१ नयाा संक्रमित पाइएका छन् । भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ ।
यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । यद्यपि, २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निको समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ पुस २०७७, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा