काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको छ ।
बबहरमलस्थित काकीं ब्यांक्वेटमा बैठक भर्खरै सुरु भएको हो ।
बैठकमा अर्का अध्यक्षा केपी ओलीले स्थायी कमिटीमा पेस भएका दस्ताबेजका अतिरिक्त ४० पेज लामो अर्को प्रत्युत्तर पत्र पेस गर्ने प्रचण्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक