काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५औँ महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ ।
मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक