काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सरकारले जारी गरेको अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । उनले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुलाई हताश मनस्थिति भनेका छन् ।
मंगलबार ट्विटरमार्फत लेखेका छन् ‘फेरि अध्यादेश, सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ, अध्यादेश फिर्ता गर ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक