काठमाडौँ । ललितपुरको ग्वार्खोस्थित एक पेट्रोल पम्पमा भीषण आगलागी भएको छ । आइतबार साँझ पम्पमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।
पम्पमा आगलागी सुरु भएपछि स्थानीयमा त्रास फैलिएको छ भने नियन्त्रणको प्रयास जारी छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि