काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।
आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ । राजधानी दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ मंसिर २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा
चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
सचिव विनोद प्रकाश सिंह अवकाश
चन्द्रकला पौडेल सचिवमा बढुवा