काठमाडौँ । सरकारले राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, २० : २३
लेखकबाट थप