रुपन्देही । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेरबहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरको चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ ।
वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको जानकारी दिए ।
चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०७७, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या