काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ जाने तयारी गरेका छन् ।
नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जाने तयारी गर्नुलाई चासोको रुपमा हेरिएको छ । प्रधानमन्त्री ओली अबको केही समयपछि रास्ट्रपति भवन शीतल निवास जाँदैछन् ।
आज कुकुर तिहार र लक्ष्मीपूजाको दिन शीतलनिवासमा औपचारिक कार्यक्रम केही पनि छैन । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल इतरका केही नेता भने शितल निवास गइसकेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा चर्को विवाद भइरहँदा अचानक किन राष्ट्रपतिलाई भेट्न गएका हुन् भन्ने विषय अन्यौल नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्: प्रधानमन्त्री ओली
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो: प्रधानमन्त्री
केही स्वार्थीहरुलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो : प्रधानमन्त्री ओली