काठमाडौँ । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
बेलारूसी आन्तरिक मन्त्रालयका प्रवक्ता ओल्गा चेमोडानोभाले एएफपीसँग भन्नुभयो, “अहिलेसम्म १०० जनालाई मिन्स्कमा पक्राउ गरिएको र उनीहरूमध्ये केहीलाई सोधपुछ गरी रिहा गरिसकिएको र केहीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो ।”

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ कार्तिक २०७७, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ