CG Landmark

सुनचाँदीको मूल्य स्थिर

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ११ : १४
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै रु १३४० रहेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस