काठमाडौँ । आगामी असोज १ गते सबैको घरमा दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरी राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।
स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल उच्च राख्नको लागि सरकारले नागरिकहरुलाई यस्तो आग्रह गरेको हो । स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डातारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न आग्रह गरिएको बताए । असोज १ गते विश्व विरामी सुरक्षा दिवस हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन