काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।
यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...