काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...