चितवन । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २४ गतेको मन्त्रीस्तरको निर्णयबाट डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि डा श्रीराम तिवारी भरतपुर अस्पतालको मेसु थिए । एघारौँ तहका डा पाण्डे प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन हुन् ।
स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाका अनुसार अर्को निर्णय नभएसम्म भरतपुर अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारको प्रयोग गरी काम गर्न डा पाण्डेलाई निर्देशन गरिएको छ ।
यसअघि बाँकेको भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट फिजिसियन एवं अस्पतालका मेडिसिन विभागका प्रमुख बनेका डा पाण्डे कोरोना सङ्क्रमित भएर निको भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ भदौ २०७७, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमा बोर्डबाट ९२ करोडभन्दा बढी भुक्तानी
भरतपुर अस्पतालद्वारा आइसियु प्रतीक्षा सूची डिजिटल बोर्डमार्फत सार्वजनिक गर्ने व्यवस्था लागू
भरतपुर अस्पतालमा अनलाइनबाटै टिकट र रिर्पोट लिन सकिने
संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए