कास्की । खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।
पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ भदौ २०७७, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
नवलपरासीमा घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ