काठमाडौं । अर्बपति ब्यापारी बिनोद चौधरीले कोरोनामुक्त भएका छन् । १० दिनको होम आइसोलेसनपछि चौधरीले कोरोना जितेका हुन् । काँग्रेसका समानुपातिक सांसद समेत रहेका चौधरी १२ भदौमा कोरोना संक्रमित भएका थिए ।
उनले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, ०७ : ४७
लेखकबाट थप