काठमाडौं । उद्योगपति विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा गरेका छन् । फिल्म हेरिसकेपछि उनले यो फिल्म हेर्दा आफूलाई आफूले यसअघि निर्माण गरेको फिल्म ‘वासुदेव’ को सम्झना गराएको बताए ।
इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ र भ्रष्टाचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय फिल्मले उठाएको भन्दै उनले प्रशंसा गरे ।
युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा कथामा रहेको र त्यो आफूलाई मन परेको उद्योगी चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन्: विनोद चौधरी
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी