कोरोना संक्रमितले गरिन् झुण्डिएर आत्महत्या

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, ११ : १६
कोरोना संक्रमितले गरिन् झुण्डिएर आत्महत्या

जलेश्वर । महोत्तरीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।  महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित  ३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन्  । भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस