गोरखा । पहिरोका कारण उत्तरी गोरखामा पैदल यात्रा अवरुद्ध भएको छ ।
जिल्लाको धार्चे गाउँपालिका स्थित तातोपानी र त्यसभन्दा माथि दर्जनौ स्थानमा पहिरो गएका कारण पैदल यात्रा अवरुद्ध भएको हो ।
पहाडबाट ढुंगा झर्ने क्रम नरोकिएकाले यात्रा गर्ने अवस्था नरहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध