काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार २६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण