Safal Khabar - सुनको मुल्य : आज ३ सयले बढ्दै प्रति तोला ९९ हजार ३ सय
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
सुनको मुल्य : आज ३ सयले बढ्दै प्रति तोला ९९ हजार ३ सय
शुक्रबार, १६ साउन २०७७, १२ : ५६
सुनको मुल्य : आज ३ सयले बढ्दै प्रति तोला ९९ हजार ३ सय

काठमाडौं । केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रबर पनि बढेको छ । शुक्रवार सुनको मूल्य ३०० ले बढेर झण्डै एक लाख नजिक पुगेको हो ।

आज सुनको कारोबार प्रति तोलाको  ९९ हजार ३०० सय मा हुँदैंछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो नयाँ रेकर्ड हो । 

बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।
 

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस