काठमाडौं । केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रबर पनि बढेको छ । शुक्रवार सुनको मूल्य ३०० ले बढेर झण्डै एक लाख नजिक पुगेको हो ।
आज सुनको कारोबार प्रति तोलाको ९९ हजार ३०० सय मा हुँदैंछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो नयाँ रेकर्ड हो ।
बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०७७, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
२३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलाको २ लाख ३० हजार ६ सय
सुनको मूल्य सातामै बढ्यो ६५०० रुपैयाँ