काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उद्योगमन्त्री भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताए । मन्त्री भट्टले भने, ‘धम्की दिने व्यक्तिलाई टेलिफोन एमसीसी सम्झौता पढ्नुभएको छ, भनेँ, उनले किन पढ्नु पर्यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भनेका थिए ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर जाने विषयमा छलफल भइरहेको छ: लेखराज भट्ट
निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर जाने विषयमा छलफल भइरहेको छ: लेखराज भट्ट
लेखराज भट्ट देखि रघुवीर महासेठसम्मका घर एमाले कार्यकर्ताले नै जलाएको पुष्टि
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’