काठमाडौं । नेपालले कूटनीतिक नोट पठाएर पटक पटक वार्ताका लागि आग्रह गरेपनि चासो व्यक्त नगरेको भारतले यसपटक भने कूटनीतिक नोट पठाएर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक नक्सा जारी गर्दै नेपालले वैधता दिएकोमा आपत्ति जनाएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बिहीबार सभापति रामनारायण बिडारीले उक्त कुराको खुलासा गरेका हुन् । परराष्ट्र उच्च स्रोतका अनुसार भारतले उक्त कूटनीतिक नोटमा द्विपक्षीय वार्ताका लागि नेपाललाई विश्वास र भरोसापूर्ण वातावरण निर्माण गर्न आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?