चार वटा जिल्ला कोरोना फ्रि

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १७ : ०७
चार वटा जिल्ला कोरोना फ्रि

काठमाडौं । नेपालका चार वटा जिल्ला कोरोना फ्रि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका चार वटा जिल्लामा कोरोना संक्रमित नरहेको जनाएको छ । 

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा जोगेश्वर गौतमले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा कोरोना संक्रमित शून्य रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस