काठमाडौं । सत्तारुढ दल नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच एमसीसीसँगको सम्झौताका सम्बन्धमा मत नमिलेपछि बुधबार सुरु हुने स्थायी समिति बैठकमा सो विषय थप गिजोलिने देखिएको छ ।
अध्यक्षद्वयबीच मुख्यतः एमसीसीको विषयमै ठोस धारणा नबनेपछि उनीहरु औपचारिक राजनीतिक प्रतिवेदन बिनै बैठकमा प्रस्तुत हुँदैछन् ।
नेकपामा बैठकअघि अध्यक्षहरुले छलफलका लागि एजेण्डा र राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा छ । तर पार्टीभित्रै विवादित एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्ने अध्यक्षकै मत नमिलेपछि मंगलबारको बैठक निष्कर्षविहीन बनेको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीका सह–उपाध्यक्ष जोन विंगल किन आए नेपाल ?
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्