काठमाडौं । सरकारले बिहीबारदेखि मलेसियाबाट नेपाली कामदार ल्याउन सुरु गरेको छ । पहिलो दिन हिमालय एयरलाइन्सबाट ११७ जना ल्याइएको छ, जसमा १२ महिला पनि छन् ।
मलेसियाको अध्यागमन विभागबाट एक्जिट पास जारी भएका कामदारमात्रै स्वदेश फिर्ता भएका हुन् । दूतावासमा ६ हजार ३४३ जनाले स्वदेश फिर्ताका लागि आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ असार २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज
मलेसियाविरुद्धको टी-२० सिरिज : आज चौथो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल
मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
भारत र मलेसियाका लागि राजदूत नियुक्त