काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयले नेपाली महिलासाग विवाह गर्ने पुरुषलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएको छ ।
नेपाली महिलासँग विवाह गरेर १५ वर्ष यतै बसेको व्यक्तिले चाहे नेपाली नागरिकता दिने कानुन बनाउनुपर्ने प्रस्ताव आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
उक्त प्रस्तावले सत्तारुढ नेकपाभित्र विवाद सिर्जना गरेको छ । नेकपाका केही सदस्यले विदेशी पुरुषलाई नागरिकता खदिँदा गम्भीर हुनुपर्नेमा धारणा राख्दै अँएका छन् ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ असार २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका