Safal Khabar - प्रदेश नम्बर २ का प्रहरी प्रमुखसँग स्पष्टीकरण माग
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
प्रदेश नम्बर २ का प्रहरी प्रमुखसँग स्पष्टीकरण माग
शनिबार, १० जेठ २०७७, ०७ : ५९
प्रदेश नम्बर २ का प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

काठमाडौं । रौतहटको राजपुर, फरदहवादमा बिहीबार राति सुरक्षाकर्मी र स्थानीयबीच भएको झडप र हवाइ फायर गरिएका सम्बन्धमा क्षेत्राधिकार बाहिरका प्रहरी अधिकृत खटाएको भन्दै आईजीपी ठाकुरप्रसाद ज्ञवालीले प्रदेश २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई स्पष्टीकरण सोधेका छन् । 

ज्ञवालीले शुक्रबार सिंहसँग मौखिक मौखिक स्पष्टीकरण सोधेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । रौतहट प्रहरी, घटनास्थल नजिकैको प्रहरी युनिटसमेतलाई जानकारी नदिइ सिंहले व्यक्ति हत्या आरोप लागेका मेहेताव आलमलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस