काठमाडौं । भारतले आफ्नो भनी दावी गरेको क्षेत्रमा पाँचथर र इलाममा विद्यार्थीले गाडेको राष्ट्रिय झण्डा भारतीय सुरुक्षाकर्मीले हटाएका छन् ।
नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्तकपुुर–आहाल क्षेत्रमा राष्ट्रिय झण्डा फहराएका थिए । १० मिनेट नबित्दै अँएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जहानहरुले झण्डा उठाएर लगेको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह