काठमाडौं । अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन जेठ १८ गतेसम्म बन्द हुने भएको छ ।
आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
यस्तै बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
यस्तै बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्वलन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय