जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

विहीबार, ११ बैशाख २०७७, ११ : २९
जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । 

Yeti Diistillery Tansen Cement box

बिहीबार राति समाजवादी पार्टी नेपाल र राजपा नेपाल मिलेर यो पार्टी गठन भइ निर्वाचन आयोगमा दर्ता भएको हो । बाँकी डकुमेन्ट  आवश्यकताअनुसार पछि बुझाइने नेताहरुले बताएका छन् ।