काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।
बिहीबार राति समाजवादी पार्टी नेपाल र राजपा नेपाल मिलेर यो पार्टी गठन भइ निर्वाचन आयोगमा दर्ता भएको हो । बाँकी डकुमेन्ट आवश्यकताअनुसार पछि बुझाइने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै
जसले भिडेरै चितुवा नियन्त्रणमा लिए
मानव सेवा आश्रमका बालगोपाल, लक्ष्मी र नारायण भवन बन्ने
सोत्तर भए डंगर प्रजातिका गिद्ध, मर्नुको कारण खुलेन
सर्वोच्चले गर्यो अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने फैसला
दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट