बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बनियाभारका अनुसार थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ