प्रधानन्यायाधीश सिफारिसमा विवाद, डा. शर्माको नाममा दुई सदस्यको असहमति

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, २१ : ३०
प्रधानन्यायाधीश सिफारिसमा विवाद, डा. शर्माको नाममा दुई सदस्यको असहमति

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।

विधि मिचेर शर्माको नाम सिफारिस भएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नोट अफ डिसेन्ट लेखेका हुन् ।

विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम लिएपछि विपक्षी दलहरूले असहमति दर्ज गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस