काठमाडौ । इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ । अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६०० किलोलिटर छ ।
अहिले इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि : कतिमा हुदैछ कारोबार ?
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ