काठमाडौं । देशका विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ ।
प्राधिकरणले प्रणाली अवरुद्ध भएपनि क्षतिको सम्पूर्ण जानकारी आउँन समय लाग्ने बताईएको छ । २० मिनेटमा देशैभर विद्युत आपूर्ति सहज हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०७७, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु