काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीलाई तनाव नलिइ परीक्षाको तयारी गर्न मन्त्रालयले भनेको छ ।
मन्त्रालयले कोभिड १९ को सन्त्रासका कारण चैत ६ गतेबाट हुने गरी निर्धारित परीक्षा स्थगित गरेको थियो । सरकारले घोषणा गरेको लकडाउन चैत २५ गते सकिँदैछ । त्यसपछि एसईईको परीक्षा तालिका सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद