भरतपुर । भरतपुर महानगर ४ धारापानिमा रहेको सारस फुड ईन्डिस्टीजमा आगोलागी भएको हो । बिहाना ४ बजे बिद्युत सर्ट भएर आगो लागेको बताइएको छ ।
साझ ६ बजे सम्म मेसिन सन्चालन गरि स्टाफहरु सुतेको बिहाना ४ बजे एक्कासी आगलागी भएको आफुले जानकारी पाएको अग्रवालले बताए । 
आगलागीबाट १ करोड ५० लाखको तयारी सामान र १ करोड को मेसिन पुर्ण रुपमा जलेर नष्ठ भएको र अरु भौतिक संरचना समेत पुर्ण रुपमा खरानी भएको अग्रवालले बताए ।
आगो भरतपुर महानगर सहित चितवनका अन्य पालिकाका दम्कल,
र नेपाली सेना , सशस्त्र प्रहरीबल , नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि