काठमाडौं । घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न अनुरोध गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।
घरभाडा मिनाह गर्ने घरबेटीको घरबाहाल सरकारले लिने छैन
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०७६, २१ : ३१
लेखकबाट थप