चैत मसान्तसम्म कर्जाको सवा र ब्याज असुली कार्य नगर्न अर्थमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, २० : ५०
चैत मसान्तसम्म कर्जाको सवा र ब्याज असुली  कार्य नगर्न अर्थमन्त्रीको निर्देशन

फाईल फोटो

काठमाडौं । सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई व्यवसायहरुको कर्जाको सवा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ ।

बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।