काठमाडौं । जिल्ला अदालत कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित पक्राउ परेका छन् ।अदालतमा विचाराधिन मुद्दा मिलाइदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पराजुलीलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस बापतको रकम लिइसकेको अवस्थामा पोखराको पर्स्याङ्ग चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०७६, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ