कोराेना भाइरस विरुद्धको ‘भ्याक्सिन’ पत्ता लागेको दावी

पत्रपत्रिकाबाट

बुधबार, १४ फागुन २०७६, ०७ : ३७
कोराेना भाइरस विरुद्धको ‘भ्याक्सिन’ पत्ता लागेको दावी

काठमाडौं । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ ।

चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको थियो । उनले आफैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए ।

सो क्रममा उहाँमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ । साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको समाचार गोरखापत्रमा छापिएको छ ।