Safal Khabar - चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब
मङ्गलबार, १३ फागुन २०७६, ०८ : ३२
चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब

काठमाडौं । नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ ।

साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन । हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ ।

त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ । नयाँ पत्रिकामा खबर छ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस