काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औं जन्म दिन मनाए । सो जन्मदिन मनाउन उनी आफ्नो जन्मघर तेह्रथुमको आठराइ पुगे । त्यहाँ उनको जन्मदिन धुमधामका साथ मनाउँदा केकका लागि हेलिकप्टर चार्डड भएको छ ।
आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको हो । सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०७६, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी